FLASH NEWS

फेरि उकालो लाग्यो, सुनको भाउ


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार ११:०४ मा प्रकाशित ४४५ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन हिजो मंगलबारको तुलनामा आज ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख २६ हजार ८०० कारोबार भएको हो ।


त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २६ हजार २०० रुपैयाँ कायम भएको छ ।त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय ९० रुपैयाँ कायम छ । हिजो मंगलबार १५ सय ५ रुपैयाँ कायम थियो ।