FLASH NEWS

प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्यो


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार ११:३८ मा प्रकाशित ३४९ पाठक संख्या

काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १।३९ अंकले  बढेको छ ।


यससँगै सूचक २०४२।०९ विन्दुमा आएको छ ।२८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार हुँदा ८ लाख  १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।