FLASH NEWS

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक


नेपाल आवाज १६ चैत्र २०८०, शुक्रबार १६:१७ मा प्रकाशित ३८५ पाठक संख्या

काठमाडौँ । लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् । आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपाल ए का लागि लोकेशले आक्रामक ब्याटिंग गर्दै  ५४ बलमा शतक पुरा गरेका हुन् ।


ब्ग्मले आफ्नो शतक पुरा गर्ने क्रममा ९ चौका र ८ छक्का प्रहार गरेका थिए । लोकेश १०६ रन बनाएर आउट भएका छन् ।यो समाचार तयार गरुन्जेल नेपालले १६ ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको छ ।