FLASH NEWS

इलाममा रास्वपा उम्मेदवारबाट नै निर्वाचन आचारसंहिता उल्लंघन


नेपाल आवाज १५ बैशाख २०८१, शनिबार ०९:३३ मा प्रकाशित १४५९ पाठक संख्या

इलाममा भईरहेको उपनिर्वाचनमा मत खसाल्ने क्रममा रास्वपाका उम्मेद्वार मिलन लिम्बुबाटै निर्वाचन आचारसंहिता उल्लंघन भएको छ ।


निर्वाचन आचारसंहितामा उम्मेद्वार वा अरु कसैले निर्वाचनको आचारसंहिता लागू भएपछी मतदातामा प्रचार हुनेगरी पार्टिको चुनाब चिन्ह वा प्रचार सामाग्री देखिनेगरि कुनै कृयाकलाप गर्न नपाईने उल्लेख छ तर यस्को विपरित उम्मेद्वार मिलन लिम्बुले रास्वपाको लोगो भएको ब्याच छातिमा टाँसेर मत हाल्न पुगेका छन् ।

निर्वाचन आचारसंहितामा भने यस्तो उल्लेख छ ।

सायद रास्वपाका उम्मेदवारलाई निर्वाचन आचारसंहिता नलाग्ने पो हो कि ?