FLASH NEWS

प्रि ओपन सेसन नेप्से सूचक घट्यो


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार ११:५४ मा प्रकाशित ४१५ पाठक संख्या

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०।९३ अंकले घटेको छ । यससँगै सूचक २०३४।४७ विन्दुमा आएको छ । ३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर कारोबार हुँदा १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।


यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।