FLASH NEWS

अत्यधिक मदिरा सेवन गरेर होहल्ला गरेका गायक राजेश पायल प्रहरी नियन्त्रणमा


नेपाल आवाज २२ चैत्र २०८०, बिहीबार १०:३१ मा प्रकाशित ३७९ पाठक संख्या

काठमाडौँ । अत्यधिक मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा गायक राजेश पायल राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।


गायक राईसहित तीन जनालाई प्रहरीले गएराती मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेको थियो । हाल प्रहरी वृत्त नयाँ बानेश्वरमा उनलाई राखिएको प्रहरीले जनाएको छ ।