FLASH NEWS

नेपाल प्रहरीका ८ एसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)


नेपाल आवाज २४ चैत्र २०८०, शनिबार ००:४४ मा प्रकाशित ३६७ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ ।


प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट हालै बढुवा भएका एसपीहरुको पदास्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

एसपीमा बढुवा भएसँगै उनीहरुले नयाँ जिम्मेवारी पाएका हुन् ।

यस्तो छ पदस्थापन सूची :