FLASH NEWS

प्रि ओपन सेसनमा नेप्से सूचक करिब बढ्यो


नेपाल आवाज २५ चैत्र २०८०, आईतवार ११:२३ मा प्रकाशित ८२९ पाठक संख्या

काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले बढेको छ । यससँगै सूचक २००९.०५ विन्दुमा आएको छ ।


४२ कम्पनीको १५ सय ७० कित्ता सेयर कारोबार हुँदा ९ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा १६ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन ।