FLASH NEWS

यात्रुबाहक बस दुर्घटना, थप विवरण आउन बाँकी


नेपाल आवाज ५ बैशाख २०८१, बुधबार ११:४६ मा प्रकाशित १५०७ पाठक संख्या

बुटवल । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।


रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ । तस्बीर स्रोत- सामाजिक सञ्जाल ।