FLASH NEWS

सधै भाइरल रहने ‘भेलुबाजे’ को निधन


नेपाल आवाज २१ बैशाख २०८१, शुक्रबार ११:१३ मा प्रकाशित ९७९ पाठक संख्या

काठमाडौँ । सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ का नामले परिचित प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ ।


सामाजिक सञ्जालमा भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । केही समय अगाडि उनकी श्रीमतीको पनि मृत्यु भएको थियो।