FLASH NEWS

देउवाले लिए मन्त्रालयहरुको बृफिङ्ग : द्रुत गतिमा काम गर्न निर्देशन


नेपाल आवाज ३ माघ २०८१, बिहीबार १२:०४ मा प्रकाशित १०७५ पाठक संख्या

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका मन्त्रीहरूको कार्य प्रगति सम्बन्धी विवरणबारे जानकारी लिएका छन्। बिहीबार बिहान बुढानिलकण्ठस्थित आफ्ना निजी निवासमा आयोजित बैठकमा सभापति देउवाले सरकारमा सहभागी भएका मन्त्रीहरूबाट कार्य प्रगति विवरण सुने।


अध्यक्ष देउवाले बैठकमा अध्यादेशको बारेमा पनि सकारात्मक छलफल भएको जानकारी दिए।