FLASH NEWS

आइसिसी विश्वकप लिग–२ः सन्दीप लामिछानले लिए विकेट


नेपाल आवाज २ फाल्गुन २०७९, मंगलवार १०:५६ मा प्रकाशित १५६१ पाठक संख्या

काठमाडाैं ।  आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाविरुद्ध सन्दिप लामिछानेले बिकेट लिएका छन । साेमपाल कामीले यसअघि पहिलाे बिकेट लिएका थिए । सन्दिपले दशौं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्याकेनस्टोकको विकेट लिएका हुन्। नाबालिग ब’लात्कारकाे मुद्दावाट बाहिरिए पछि लामिछाने पहिलो पटक टोलीमा फर्किएर खेलिरहेका छन्।