FLASH NEWS

मुस्लिम समुदायको रमजान पर्व सुरू (फोटो फिचर)


नेपाल आवाज १० चैत्र २०७९, शुक्रबार १८:२० मा प्रकाशित १७९५ पाठक संख्या

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म मनाउने रमजान पर्व शुक्रबारबाट सुरु भएको छ ।  हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने रमजानभर इस्लाम धर्मावलम्बीहरुले सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । कठोर व्रतको रुपमा रहेको रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने धार्मिक विश्वास छ ।