FLASH NEWS

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा (सूचीसहित)


नेपाल आवाज २६ माघ २०८०, शुक्रबार २१:३६ मा प्रकाशित १०८१ पाठक संख्या

काठमाडौँ – नेपाल प्रहरीका १६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुको शुक्रबार सरुवाको निर्णय भएको हो ।


गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको निर्णयअनुसार एसएसपीहरु अरुण पौडेल, ईश्वर कार्की, ओम बहादुर राना, कृष्ण बहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेलको सरुवा भएको छ ।

यस्तै गणेश चन्द, शेखर खनाल, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, गोपालचन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, दीप शम्शेर जबरा, प्रवीण पोखरेल, मुकुन्द मरासिनी, रमेश कुमार बस्नेत र  राजेन्द्र कुमार भट्टको पनि सरुवा भएको छ ।

को कहाँ सरुवा भए सूची हेर्नुहोस्ः