FLASH NEWS

सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा प्रहरीको नियन्त्रणमा


नेपाल आवाज ५ चैत्र २०८०, सोमबार १०:५० मा प्रकाशित ८२३ पाठक संख्या

रुपन्देही । पूर्वसभामुख तथा नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


६० किलो सुन तस्करीमा संलग्न देखिएपछि सोमबार  रूपन्देहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिइएर काठमाडौं ल्याउने तयारी गरेको छ ।