FLASH NEWS

सामान्य अंकले घट्यो नेप्से परिसूचक


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार १५:१९ मा प्रकाशित १०८७ पाठक संख्या

काठमाडौं। नेप्से परिसूचक सामान्य अंकले बढेको छ। बुधबार ३।३४ अंकले घटेको सेयर बजार २०६३।९५ विन्दुमा पुगेर बन्द भएको छ।


यसदिन ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँको कारोबार भएको छ । यसदिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा १४७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।