FLASH NEWS

चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय


नेपाल आवाज ८ चैत्र २०८०, बिहीबार १२:३३ मा प्रकाशित ५८९ पाठक संख्या

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


उनका अनुसार रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको हो ।