FLASH NEWS

कर्मचारी र पदाधिकारीकाे बुद्धि पलाओस भन्दै मायादेवी मन्दिरमा दिप प्रज्वलन


नेपाल आवाज १४ चैत्र २०८०, बुधबार ०७:१४ मा प्रकाशित ५०५ पाठक संख्या

भैरहवा। लुम्बिनी होटल संघले लुम्बिनी बिकास कोषका पदाधिकारी र कर्मचारीहरुमा सदबुद्धी आओस भन्दै मायादेबि मन्दीर परिषरमा मन्त्रोचारण र १०८ दिप प्रज्वलन गरेका छन ।


विहार गुम्बामा पर्यटक खचाखच तर होटल खाली हुन गई व्यावसायबाट पलायन हुन परेको भन्दै विरोध स्वरुप कार्यक्रम गरिएको हो ।