FLASH NEWS

आयरल्याण्ड वोल्भ्सविरुद्ध आरिफ सेखको अर्धशतक


नेपाल आवाज १९ चैत्र २०८०, सोमबार १४:२० मा प्रकाशित ४२१ पाठक संख्या

काठमाडौँ ।  आरिफ सेखले आयरल्याण्ड वोल्भ्सविरुद्ध अर्धशतक बनाएका छन् । जारी टी-२० सिरिजको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि सेखले आक्रामक ब्याटिंग गर्दै ३० बलमा ५१ रन पुरा गरेका हुन् ।


नेपालले यस खेलमा यो समाचार तयार गरुन्जेल १४।१ ओभरमा ५ विकेट गुमाउदै १२० रन बनाएको छ ।