FLASH NEWS

नेपाल प्रहरीका १९ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस [सूचीसहित]


नेपाल आवाज २२ चैत्र २०८०, बिहीबार ००:४६ मा प्रकाशित ६७३ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीका १९ जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरिक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन् ।


बढुवा समितिको बुधबारको बैठकले १९ जनालाई डीएसपी बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस सूचीअनुसार पहिलो नम्बरमा निर्मल पनेरु छन् । दोस्रो नम्बरमा ऋषिराम घर्तिमगर, तेस्रो नम्बरमा दिपक मल्ल र चौथो नम्बरमा धनबहादुर बोहरा छन्।

बढुवाका लागि ९८ जना इन्स्पेक्टरहरु प्रतिस्पर्धामा थिए । रिक्त दरबन्दी १९ रहेकाले उनीहरुमध्ये १९ जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।

यस्तो छ सूची :-