FLASH NEWS

ठूलो संख्यामा नेपाल प्रहरीका असई, सई र वरिष्ठ सईहरूको सरुवा, हेर्नुहोस् को कहाँ ?


नेपाल आवाज २६ चैत्र २०८०, सोमबार ००:३५ मा प्रकाशित ८४७ पाठक संख्या

काठमाडौँ – नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई), प्रहरी नायव निरीक्षक(सई) र प्रहरी वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)हरुको सरुवा भएको छ ।


प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजीपी)को आइतबारको निर्णय अनुसार तीन सय ४८ जना असई, ९० जना सई र ४५ जना वरिष्ठ सईहरूको सरुवा गरिएको हो ।

प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने उनीहरुलाई सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनाएको छ ।

हेर्नुहोस् असई सरुवा सूची :

हेर्नुहोस् सई सरुवा सूची :

हेर्नुहोस् वरिष्ठ सई सरुवा सूची :