FLASH NEWS

मनकामना केवलकार आज बन्द


नेपाल आवाज ७ बैशाख २०८१, शुक्रबार १०:०३ मा प्रकाशित ४८७ पाठक संख्या

मुग्लिङ । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।


केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द हुने भएको हो । मनकामना दर्शन प्रालिका अनुसार शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ ।