FLASH NEWS

अब सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास


नेपाल आवाज १७ बैशाख २०८१, सोमबार ०७:१८ मा प्रकाशित ३९७ पाठक संख्या

काठमाडौं। सर्वसाधरणहरूका लागि सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिने भएको छ। गृह मन्त्रालयले ई गेट पासको अवधारणा कार्यान्वायनमा ल्याइएको हो।


वेभसाइडमा गएर इ–गेटपासका लागि आग्रह गर्नुपर्ने र स्वीकृत भएपछि जारी हुने मन्त्रालयले जनाएको छ।