FLASH NEWS

नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट


नेपाल आवाज २० बैशाख २०८१, बिहीबार १२:३० मा प्रकाशित ४९९ पाठक संख्या

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को पहिलो विकेट लिएको छ । खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ए का एलिक एथानाजलाई आउट गरेका हुन् ।


टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल २ ओभरमा एक विकेट गुमाएर १५ रन बनाएको छ ।