FLASH NEWS

नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट


नेपाल आवाज २० बैशाख २०८१, बिहीबार १३:१५ मा प्रकाशित ४०९ पाठक संख्या

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को दोस्रो विकेट लिएको छ ।  कुशल भुर्तेलले वेस्ट इन्डिज ए का जोन्सन चार्लेजलाई आउट गरेका हुन् । चार्लेज ३० बलमा ५८ रन बनाएर आउट भए ।


टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल १० ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएको छ ।