FLASH NEWS

कप्तान रोहित ८२ रन बनाएर आउट


नेपाल आवाज २० बैशाख २०८१, बिहीबार १५:१२ मा प्रकाशित ५९५ पाठक संख्या

काठमाडौँ । कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन् । वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका रोहितले ४७ बलमा ८२ रन बनाएर आउट भएका हुन् ।


वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १३.३ ओभरमा ५ विकेट गुमाउदै १२४ रन बनाएको छ ।