FLASH NEWS

काठमाडौँको शंखपार्कमा एक पुरुषको शव फेला


नेपाल आवाज २४ बैशाख २०८१, सोमबार ११:१० मा प्रकाशित ४२७ पाठक संख्या

काठमाडौं । काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ । प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो ।


प्रहरीले शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने जनाएको छ । यस घटनामा प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।