FLASH NEWS

जसपाले आज पत्रकार सम्मेलन गर्दै


नेपाल आवाज २७ बैशाख २०८१, बिहीबार १०:५९ मा प्रकाशित २८९ पाठक संख्या

काठमाडौँ । अशोक राईको नेतृत्वमा नयाँ गठन भएको जसपाले आज पत्रकार सम्मेलन गर्दै छ ।


काठमाडौँको विजुलीबजारस्थित अल्फा बिटा भवनमा अपराहन्न २ बजे जसपाले पत्रकार सम्मेलन आयोजना गर्ने भएको महासचिव मोहमद इश्तियाक राईले जानकारी दिएका छन् । जसपा केहि दिनअघि मात्र जसपा नेपालबाट फुटेर नयाँ दल दर्ता भएको हो ।