हाम्रो यस लेखको कारण विभिन्न एभोकाडो कृषकहरुलाई समस्या परेको भन्ने गुनाशोहरु आई लेख हटाईदिन आग्रह आएको र अत्यन्त धेरै लेख चर्चित हुँदै गएको कारण कृषकहरुको लगानी र कृषकहरुको समस्यालाई मध्यनजर राख्दै हाललाई यो लेख हटाईएको छ ।
यो लेख पढ्नुपरेमा लेखकलाई फेसबुकमा सम्पर्क गरि पढ्न सक्नुहुनेछ अथवा whatsapp 9851115641 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
एभोकाडो र त्यस्मा रहेको पेर्सिन नामक तत्वबारे गुगल रिसर्च गरि एभोकाडोको पात, मुन्टाहरु आफ्ना गाई-बाख्रा लगायत पशुहरुलाई तथा एभोकाडो फल कुकुर, बिरालो लगायत आफ्ना घरपालुवा पशुहरुलाई नखुवाउनुहुन अनुरोध गर्दछौं ।
साथै, लिभर समस्या भएकाहरु, दूध खुवाउने आमा, बच्चा लगायत आन्द्रामा समस्या हुने तथा फुड एलर्जी हुनेहरुले पनि एभोकाडो नखानुहोला । एभोकाडो GMO भएको वा नभएको बारे खोजी गरेर मात्र सेवन गर्नुहोला ।
हाम्रो आशय भ्रम फैलाउने रहेको थिएन । विदेशी फल भन्दा नेपालि मौलिक फलको प्रवर्धन गरौं ।
लेखकको तर्फबाट धन्यवाद