FLASH NEWS

टुँडीखेलमा माघीको रौनक [तस्बिर]


नेपाल आवाज १ माघ २०७९, आईतवार १८:३५ मा प्रकाशित ३०७९ पाठक संख्या

थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्षको अवसरमा आजदेखि टुँडीखेलमा महोत्सव आयोजना गरेका छन् । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा महोत्सव  मनाइएको हो ।