FLASH NEWS

प्रतिनिधिसभामा सभामुख चयनका दृश्यहरू (फोटो फिचर)


नेपाल आवाज ५ माघ २०७९, बिहीबार १३:२९ मा प्रकाशित २५७५ पाठक संख्या

संसद सचिवालयले ५ माघमा प्रतिनिधिसभाको सभामुख चयनका लागि कार्यसूची तयार गरेअनुसार आज संसदमा भएको तयारी । सत्ता गठबन्धनबाट सभामुखका लागि देवराज घिमिरे र प्रमुख प्रतिपक्ष कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।  तस्बिर : न्युज कारखाना