FLASH NEWS

हिउँ छिचोल्दै पढ्न जाँदै गरेका विद्यार्थी (फाेटाे फिचर)


नेपाल आवाज ६ माघ २०७९, शुक्रबार १२:२७ मा प्रकाशित ३४१५ पाठक संख्या

सुर्खेत ।  हुम्लामा हिमपात भएपछि  विद्यार्थी विद्यालय जाँदै गरेका छन् । तयारी कक्षा पढ्न विद्यालय गएका उनीहरूले झोला तथा हातमा पुस्तक बाेकेका छन् । तस्बिर : हेमन्त केसी/न्युज कारखाना