FLASH NEWS

बैंकिङ ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन (फोटो फिचर)


नेपाल आवाज ५ फाल्गुन २०७९, शुक्रबार १५:०४ मा प्रकाशित १४७१ पाठक संख्या

काठमाडौं, ५ फागुन । विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिएका हुन् ।