FLASH NEWS

आज अमेरिकी डलरको भाउ कति ?


नेपाल आवाज ३० चैत्र २०७९, बिहीबार ०७:११ मा प्रकाशित २६५३ पाठक संख्या

आज अमेरिकी एक डलरको खरिद दर १३१.०३ रुपैयाँ रहेको छ। बिक्री दर भने १३१.६३ रुपैयाँ रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४३.२२ रुपैयाँ रहेको छ। बिक्री दर भने १४३.८७ रुपैयाँ रहेको छ। यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहँदा बिक्री दर ३५.०९ रुपैयाँ रहेको छ। आज मलेसियन रिंगिट एकको खरिद दर २९.७० रुपैयाँ रहँदा बिक्री दर २९.८३ रुपैयाँ रहेको छ।