FLASH NEWS

सेयर बजार ३.०४ अंकले बढ्यो


नेपाल आवाज १३ कार्तिक २०८०, सोमबार १८:०२ मा प्रकाशित ८८३ पाठक संख्या

सेयर बजार ३.०४ अंकले बढेको छ ।चालु साताको कारोबारको दोस्रो दिन सोमबार  नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो । सोमबार २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा कारोबार भएको छ । सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।