FLASH NEWS

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो


नेपाल आवाज १९ चैत्र २०८०, सोमबार ११:५५ मा प्रकाशित ४०९ पाठक संख्या

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १।१६ अंकले घटेको छ । यससँगै सूचक २०१७।१७ बिन्दुमा आएको छ । १८ लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।


४० कम्पनीको ४ हजार ७ सय २४ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो । १६ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।