FLASH NEWS

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट


नेपाल आवाज १६ बैशाख २०८१, आईतवार १३:४८ मा प्रकाशित ३८५ पाठक संख्या

काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको छ । नेपाललाई पाँचौं सफलता सोमपाल कामीले दिलाएका हुन् । सोमपालले वेस्ट इन्डिज ए का कीमो पाउललाई आउट गरेका हुन् ।


यस अघि स्पिनर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १६.३ ओभरमा ५ विकेट गुमाएर १०८ रन बनाएको छ ।