FLASH NEWS

नेपाललाई पहिलो सफलता, वेस्ट इन्डिज ए का ओपनर एलिक आउट


नेपाल आवाज १९ बैशाख २०८१, बुधबार १२:४१ मा प्रकाशित ३४९ पाठक संख्या

काठमाडौँ । नेपालले पहिलो विकेट लिएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट भएका छन् ।  उनी १७ रन बनाएर आउट भएका हुन् ।


यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ३.२ ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ ।