FLASH NEWS

एमालेको संसदीय दलको बैठक बस्दै


नेपाल आवाज २ जेष्ठ २०८१, बुधबार ११:५२ मा प्रकाशित ४१५ पाठक संख्या

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमालेले जनाएको छ ।


आजको बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुने बताइएको छ ।