FLASH NEWS

सिमलतालमा भारतीय बस र ट्रक ठोक्किए


नेपाल आवाज १६ भाद्र २०८१, आईतवार ०९:०९ मा प्रकाशित २११ पाठक संख्या

चितवन । नारायणगढ- मुग्लिङ सडकखण्डको सिमलतालमा २ वटा गाडी एक आपसमा ठोक्किएका छन् ।


भारतको अरुनान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनाको विवरण आउन बाँकी छ ।