FLASH NEWS

मारियाको गोलमा अर्जेन्टिना विजयी


नेपाल आवाज २८ जेष्ठ २०८१, सोमबार ०९:०३ मा प्रकाशित ५५३ पाठक संख्या

काठमाडौँ । अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा इक्वेडरलाई पराजित गरेको छ । सोमबार बिहान समन् खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।


अर्जेन्टिनाको जितमा खेलको ४०औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अब अर्जेन्टिनाले अर्को खेल जुन १५ मा ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।