FLASH NEWS

पुर्वराजाद्धारा बिमान दुर्घटना प्रति शोक ब्यक्त


नेपाल आवाज १ माघ २०७९, आईतवार १६:५० मा प्रकाशित १७४७ पाठक संख्या

पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार यती एयरलाइन्सको विमान दुर्घटनाबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।  पुर्व राजाका शाहका सम्वाद सचिवालयका फणिराज पाठकले जारी गरेको बिज्ञप्ति अनुसार शाहले विमान दुर्घटनामा परी जीवन गुमाउनेहरूका परिवारप्रति समवेदनासमेत व्यक्त गरिेएको छ । यति एअरलाइन्सको बिमान पोखराको सेती खोचमा आज बिहान दुर्घटना भएको थियो ।