FLASH NEWS

भारत पठाउन लागेको ४८ वटा गाई गोरु प्रहरीको नियन्त्रणमा


नेपाल आवाज १ फाल्गुन २०७९, सोमबार १४:५० मा प्रकाशित ११२३ पाठक संख्या

महोत्तरी । भारततर्फ लैजादै गरेको ४८ वटा गाई गोरुलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । सम्सीस्थित दशगजाबाट डो¥याउदै लगिरहेको अवस्थामा एक जना व्यक्तिीसहित ४८ वठा गाई गोरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा  सम्सी –७ का १८ वर्षीय गुफरान सेख रहेका छन । फरार रहेका अरुको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।