FLASH NEWS

राष्ट्र, धर्म र संस्कृति बचाउ महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र सहभागी (फोटो फिचर)


नेपाल आवाज १ फाल्गुन २०७९, सोमबार १५:०३ मा प्रकाशित ८७७ पाठक संख्या

झापा । पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा सहभागी भएका छन् ।झापाको मेचीपुलबाट सुरु गरिएको महाअभियानमा उनी सहभागी भएका हुन् । एमाले नेता तथा बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको नेतृत्वमा भएको महाअभियानमा पूर्वराजपरिवारका सदस्य सहभागी भएका छन् ।  पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज पारस शाहसहित पूर्वराजपरिवारका सदस्य सहभागी छन्