FLASH NEWS

पुर्व अर्थमन्त्री भरतमोहनकी छोरी लिमा रास्वपाको केन्द्रिय सदस्य


नेपाल आवाज २ फाल्गुन २०७९, मंगलवार ११:०९ मा प्रकाशित १३२७ पाठक संख्या

काठमाडौं  । पुर्ब अर्थ मन्त्री भोरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन । गत निर्वाचन मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीवाट समानुपातिक उम्मेदवार रहेकी अधिकारी लाई हिजोको रास्वपाको केन्द्रिय समितिले केन्द्रिय समितिमा मनोनयन गरेको हो ।  रास्वपाले १६ जनालाई केन्द्रिय सदस्य मनोनयन गर्ने क्रममा पुर्व एमाले नेता अधिकारी की छोरी लिमा लामो समय देखी समाजसेवा मा सक्रिय हुदैँ आएकी छिन ।