FLASH NEWS

जब यौ’नकर्मी वे’श्यालयका केटासँग प्रेममा परिन्


नेपाल आवाज १४ फाल्गुन २०७९, आईतवार २०:१२ मा प्रकाशित २८१५ पाठक संख्या

नेभाडा,अमेरिका १४ फागुन ।  वे’श्यालयमा काम गर्ने जस्मिनले आफू ग्राहकसँग प्रेममा परेको बताएकी छिन् । जैस्मीनले भनिन्– प्रेमीले मलाई यतिबेला सपोर्ट गरिहेका छन कि अरुहरु त्यसलाई सहजसै सहज महसुस गर्न सक्दैनन् ।


कानुनी रुपमा सञ्चालन भइरहेको वे’श्यालयमा काम गर्ने जैस्मीन यतिखेर आफ्नो एक ग्राहकको प्रेममा परेकी  छिन । जस्मिनले आफ्नो प्रेमी वे’श्यालयमा नै भेटेको बताएकी छन् । उनी त्यहाँ प्रायः ग्राहक भएर आउने गर्दथे । पछि दुवै प्रेममा परे । याे घटना अमेरिकाको नेभाडाको हो, जहाँ वे’श्यालयहरू कानुनी छन्। त्यसैले नेभाडालाई ‘रेड लाइट डिस्ट्रिक्ट’ पनि भनिन्छ।

जैस्मीन मूल रूपमा कोस्टारिकाकी हुन्। जस्मिन सम्बन्धविच्छेदबाट गुज्रिएपछि र परिवारबाट कुनै सहयोग नपाएपछि जानाजानी यौ’न कार्यका लागि अमेरिका आएकी थिइन् । प्रसिद्ध युट्युबर ‘म्याट कलेन’ सँगको कुराकानीमा जैस्मीनले आफ्नो कथा बाँडेकी छिन् ।  उनले भनिन् कि उनका प्रेमी प्राय: वे’श्यालयमा आउँथे, जाे हाल उनकाे गहिराे प्रेममा छन् ।

उनी साे वे’श्यालयका नियमित ग्राहक थिए । नियमित वे’श्यालयमा भएकाे सम्पर्क पछि दुबै नजिक आए । सन्देशबाट कुराकानी सुरु भयो। त्यसपछि अनलाइन गेम खेल्न थाले । त्यसपछि उनीहरु एकअर्कालाई डेट गर्न थाले । भारतीय मिडिया आजतकका अनुसार अन्ततः जैस्मीन र उनको प्रेमी दुबै वेश्यालयमा सँगै काम गर्न थाले।

जब जैस्मीनलाई वे’श्यालयमा काम गर्ने व्यक्तिसँग डेटिङ गर्दा कस्तो लाग्छ भनेर सोधिएको थियो, उनले जवाफ दिइन्- यो फरक छ। धेरै फरक अनुभव। धेरै फरक अनुभव।आफ्नो प्रेमीका बारेमा उनी भन्छिन्– कहिलेकाहीँ ग्राहकले मलाई तनाव दिन्छन् । तिनीहरूले भावनात्मक रूपमा ब्ल्याकमेल पनि गर्छन, तर यो मेरो प्रेमी..मेरो प्रेमीले शान्त हुन सिकाउँछन ।

उनी अरु जस्तो थिएनन् । उनी सबैभन्दा इमान्दार छन र मेरो पेशा प्रति निकै सम्मान गर्छन । त्यसकारण म पनि उनीलाई धेरै प्रेम गर्छु । युटयुब अन्तार्वार्ता हेरेका धेरैले मलाई सोध्ने गर्छन, के यो सम्भब छ । मैले भनेको छु, याे यो प्रेम हो, बेश्याबृति होइन ।  र, हामीले वेश्याबृति भित्र पनि प्रेम हुन्छ भनेर देखाएका छौं । धेरैलाई यो कुरा नपच्न सक्छ तर यो मैले अनुभव गरिरहेको छु । यो मेराे जीवनको सबैभन्दा मिठो पल हो । उनी मलाई धेरै सहयोग गर्छन त्यसैले त म अझै बढी उनीसँग मोहित हुन्छु ।

उनले आफनो प्रेम कथा भने पनि उनले आफनो प्रेमि भने सार्बजनिक गर्न मानिन । तर, उनले यु टयुबमा अन्तवार्ता दिने क्रममा आफनो प्रेमीलाई पनि साथै राखेकी थिइन । उनको अन्तावार्ता हेरेर उनका प्रेमी मुस्काईरहेका थिए ।तर, उनले पारिवारिक कारण सार्वजनिक हुन मानेनन । यति मात्रै भने, ‘हामी एकदिन सँगै अन्तावार्तामा देखिनेछौं । याे दिन आउनेछ ।