FLASH NEWS

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


नेपाल आवाज ६ चैत्र २०८०, मंगलवार ११:२३ मा प्रकाशित ३९७ पाठक संख्या

काठमाडौ ।  प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यससँगै सूचक २०७४.५३ विन्दुमा आएको छ ।


३२ कम्पनीको ४ हजार ८ सय १३ कित्ता सेयर कारोबार हुँदा २५ लाख ४७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ८० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।