FLASH NEWS

कतिमा कारोवार हुदैछ, आज सुन प्रतितोला?


नेपाल आवाज ७ चैत्र २०८०, बुधबार १०:५८ मा प्रकाशित ८७७ पाठक संख्या

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।


यस्तै तेजावी सुन बुधबार १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी, बुधबार चाँदीको मूल्य ५ रुपयाँ घटेको छ। मंगलबार तोलामा १ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार रु ५ घटेर १ हजार ५२० रुपैयाँमा कारोाबर भएको महासंघको भनाइ छ ।