FLASH NEWS

अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा को भए नियुक्त


नेपाल आवाज १८ चैत्र २०८०, आईतवार १५:२४ मा प्रकाशित २४१ पाठक संख्या

काठमाडौं, चैत १८ । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।


 

उनी गुल्मी धुर्कोटका थापा त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको अर्थशास्त्र विभागका प्राध्यापक समेत हुन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।