FLASH NEWS

कुखुरा फर्म र गोठमा आगलागी


नेपाल आवाज २९ जेष्ठ २०८१, मंगलवार १०:३४ मा प्रकाशित ७२७ पाठक संख्या

धनगढी। धनगढी उपमहानगरपालिका-१२ “डी” गाउँका ५२ वर्षीय गगन खत्रीको कुखुरा नभएको कुखुरा फर्ममा सोमवार दिउँसो आगलागी भएको हो।


खत्रीको फर्ममा आगलागी हुँदा अन्दाजी ५ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।